जेष्ठ १, २०८२ बुधबार

प्रतिनिधिसभाको बैठक आज

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]