चैत्र १६, २०८० शुक्रबार

मुख्य समाचार

बिर्तामोडका कृषकलाई कृषि सामग्री, विषादी र विउ बोको हस्तान्तरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका व्यवसायिक कृषक तथा कृषक समूहलाई कृषि सामग्री, विषादी एवम् विउ बोको हस्तान्तरण गरेको छ । बिर्तामोड नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि


दमकको बजेटको नारा : ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म

चन्द्रकला भण्डारी झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ । नगरको वर्तमान जनप्रतिनिधिको


राष्ट्रपतिका नाममा परमादेश जारी हुनसक्दैन : पूर्वमहान्यायाधिवक्ता खेरल

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खेरलले सर्वोच्च अदालतले प्रविधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद


झापासहित ६८ जिल्लामा निषेधाज्ञा कायमै, धेरै जिल्लामा खुकुलो

काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा पछिल्लो सयम ६८ जिल्लामा मात्र लागू भएको छ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणमा कमी आएसँगै निषेधाआज्ञा जारी


बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

वीरेन्द्र कर्णकाठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय


ज्वाला दम्पत्ति : सरकारी कागज किर्ते गरेको अभियोग

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला संग्रौला दम्पती सरकारी कागजपत्र कीर्ते काममा संलग्न रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा ज्वाला दम्पत्तिले सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको


प्रदेश १ मा ७१७ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार


छुवाछूत घटनाका दोषीलाई संरक्षण नगर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतजस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य नगर्न आग्रह गरेको छ । आयोगले छुवाछूतका घटनालाई संवेदनशील रुपमा लिई घटनाको निष्पक्ष र प्रभावकारी


एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा

रमेश लम्साल काठमाडौँ । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाैँ । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन,


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]