बैशाख ७, २०८१ शुक्रबार

मुख्य समाचार

भ्रमपूर्ण प्रचार गरेर ध्यान मोड्ने प्रयास : पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक जड्याहाको हर्कतलाई एमालेको मध्यपहाड यात्राको सफलताले आत्तिएकाहरुले ध्यान अन्यत्र मोड्ने बहाना भएको बताएका छन् । धनकुटा प्रकरण बारेमा सामाजिक सञ्जालमा लेख्दै पोखरेलले


एमाले अध्यक्ष ओलीद्वारा हिले पार्कको उद्घाटन

धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा नगरपालिका वडा नम्बर १ सिरान बजारमा रहेको हिले पार्कको उद्घाटन गर्नुभएको छ। एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि


पाँच महिनामा दुई हात्ती मृत फेला

बनियानी (झापा), २८ मङ्सिर : बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता


‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’

मलेखु (धादिङ), २८ मङ्सिर :  सयौंँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको


अरुण तरेर धनकुटा पुग्यो एमालेको संकल्प यात्रा

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा धनकुटा प्रवेश गरेको छ । बैतडीको महाकाली नदी किनार झुलाघाटबाट यात्रा सुरु भएको १५ औँ दिन


पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान

काठमाडौँ, २७ मङ्सिर : सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी


‘नयाँ समझदारी गरेर देशलाई अगाडि लैजान आवश्यक छ’

सुदूरपश्चिम, २७ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताउनुभएको छ । राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष


कामपामा सुर्तीजन्य पदार्थको पूर्ण प्रतिबन्ध

काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ महानगरपालिकाले बिहीबार (भोलि) देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । कामपाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको


सार्वजनिक यातायात सुधार्न सुझाव

काठमाडौँ, २७ मङ्सिर : गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यातायात सेवा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]