श्रावण ६, २०८१ आईतबार

मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

काठमाडौँ, ५ साउन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका


सुखानी स्मृति पार्कमा राष्ट्रिय युवा संघको वृक्षरोपण

बिर्तामोड । झापाको अर्जुनधारा –९ स्थित सुखानी शहिद स्मृति पार्कमा आज विहान वृक्षरोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ नं. वडा कमिटीले वृक्षरोपण गरेको हो । ‘एक


कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग लगायत कोशी, मधेश, लुम्बिनी,


बार्सिलोनासँग यमलको पारिश्रमिक बढाउन सुपर एजेण्टको माग

काठमाडौँ । १७ बर्षिय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ । कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ ।


नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोडका प्रशिक्षक अख्तियार जाने

बिर्तामोड । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका प्रशिक्षकहरु अख्तियार जाने भएका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ बेलडाँगीमा रहेको प्रतिष्ठानद्वारा सञ्चालित प्राविधिक शिक्षालयका प्रशिक्षकहरुले सञ्चालक समितिका पदाधिकारी सदस्यहरुमाथि छानविनको


कनकाई माईमा तस्करी : बगाएर ल्याइएको अवैध सखुवा प्रहरी नियन्त्रणमा

बिर्तामोड । झापाको माइधार प्रहरी चौकीले आज विहान अवैध रुपमा खोलाबाट बगाईल्याउदैं गरेको सखुवा जातको चिरान काठ नियन्त्रणमा लिएको छ । काठ नियन्त्रणमा लिएको प्रहरीले ल्याउने व्यक्तिबारे केहि खुलाएको छैन


झापाको पुँजीगत खर्च ८७ प्रतिशत

भद्रपुर – गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित


प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

काठमाडौं, साउन ४ । नेकपा एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र बुझाएको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहनुभएका


हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते

झापा, ४ साउन – गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]