माघ ८, २०८१ मंगलबार

मुख्य समाचार

दृष्टिबिहीन बिद्यार्थीलाई सिएमए संघको सहयोग

बिर्तामोड । नेपाल सि.एम.ए संघ झापाले १६ औं स्थापना दिवसको अवसरमा दृष्टिबिहीन बिद्यार्थीलाई सहयोग गरेको छ । बिर्तामोड- ९ मा रहेको दुर्गा माबिमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई सि.एम. संघले औषधी सहित


नेकपा झापाले संविधान दिवसमा बिर्तामोडमा १५ हजारको उपस्थितिमा जनसभा आयोजना गर्ने

बिर्तामोड । संविधान दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने भएको छ । जिल्ला कमिटीको मंगलवार सम्पन्न बैठकले असोज ३ गते संविधान दिवसमा १५ हजार कार्यकर्ताको


डिजल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

झापा – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेललको भाउ घटाएको छ । निगमले पेट्रोल,डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।


झापामा १ सय ३० करोडको लागतमा सामुदायिक आवास परियोजना

बिर्तामोड । शिवम हाउजिङले १ सय ३० करोडको लगानीमा दुई वटा सामुदायिक आवास परियोजना शुरु गरेको छ । पूर्वकै व्यापारिक केन्द्र बिर्तामोडमा शिवम हाउजिङले सुगम र हरिहर कोलोनीको निर्माण थालेको


ज्ञानेन्द्र शाहीको अभिव्यक्ति हावादारी : शिवसताक्षी

विनोद सापकोटा झापा । आफूलाई भष्टचारविरुद्धको अभियानका अभियन्ता ठान्ने ज्ञानेन्द्र शाहीले झापाको बिर्तामोडमा आएर सार्वजनिक गरेको बेरुजु र मोजमस्ती शीर्षकको खर्चमा कुनै सत्यता नरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सर्वसाधरण


झापा चेम्बरको अध्यक्षमा विमली , महासचिवमा खरेल

बिर्तामोड । चेम्बर अफ कमर्श झापाको प्रथम अधिवेशनले ओमकृष्ण विमलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सोमवार बिर्तामोडमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुवास भट्टराईलाई चयन गरेको छ भने उद्योग


सहुलियत पसल : खसीबोकामा १० रुपैयाँ छुट

दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउँदैछ । काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन


धरानमा ३ हजार ६ सय ३९ जनालाई डेंगु

विराटनगर । सुनसरीमा तीनहजार सात सय भन्दाबढी मानिसमा डेंगु संक्रमण देखिएको छ । जेठबाट फैलिएको डेंगुबाट ३ हजार ७ सय ९९ जना प्रभावित भएका हुन् । संक्रमित मध्ये ३ हजार


एउटै मञ्चमा शिक्षक-विद्यार्थीलाई सम्मान

मेचीनगर । ५३ अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय जनाभन्दा बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]