बैशाख ७, २०८१ शुक्रबार

मुख्य समाचार

सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको


झापाका आम कैदीवन्दी लिखित माफी मागे

बिर्तामोड । गत साउन १९ गते अशान्त बनेको झापाको जिल्ला कारागारमा आम कैदीवन्दीहरुले लिखित माफी मागेका छन् । उनीहरुले कारागार विभाग र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लिखित माफी मागेका


जापानमा बजारीकरणको ग्यारेन्टीले कृषि क्षेत्र ढुक्क रहेछ : थोप्रा

शिवसताक्षी । जापानिज संस्था जाइकाले झापाका चार पालिका प्रमुखहरुलाई कृषि क्षेत्रका अध्ययनका लागि जापान भ्रमण गराइरहेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन¬), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज


पोखरी माविका शुभेच्छुकको आग्रह : सर्वोच्चको आदेश पालना गर्दै पठनपाठनको वातावरण बनाउन माग

रमेश तिवारी झापा । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.५ स्थित पोखरी माविमा उत्पन्न विवाद समाधान गरेर पठनपाठनको वातावरण बनाउन माग गरिएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व


नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

बिर्तामोड । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा


गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गर्दा नेकपा एसको दृष्टिकोण के हो ? : झलनाथ खनाल

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संविधान रक्षाको लागि भनेर बनेको गठबन्धनले पटक पटक संविधान उल्लंघन गरेको भन्दै पार्टीले यसमा साथ दिन नहुने बताएका छन् । नेकपा एसको


माओवादीको अभियान : गाउँमै डाक्टर बोलाएर स्वास्थ्य जाँच

मेचीनगर । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील


चारपुस्तादेखि चिया मजदुर

लक्ष्मी उप्रेती झापा । झापा मेचीनगर —७ की ५० वर्षीया कर्मी मुण्डा करुवाका बाबु असारु मुण्डा चिया बगानमा काम गर्दागर्दै बिते । आमाको समेत सोही चिया बगानमा मजदुरी गर्दागर्दै मृत्यु


काँकरभिट्टामा अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

काँकरभिट्टा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसले आउँदो भदौ १५ बाट अन्तर कलेज टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । आज क्याम्पस परिसरमा सो विषयमा पत्रकार सम्मेलन गरेर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]