चैत्र १६, २०८० शुक्रबार

मनोरंजन

बेलायतमा १२औँ नेपाली मेला हुँदै

लन्डन- प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ ।


पवनदीपले जिते ‘इन्डियन आइडल’

एजेन्सी । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् ।  इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् ।  यसैगरी,


कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

काठमाडौँ । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना


हल्दिवारीकी साम्राज्ञीले जितिन् मिस टिन प्रदेश १ को उपाधि

विर्तामोड । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ


दुर्गाप्रसादलाई सहयोगको खाँचो

सम्पादकीय भारतीय कारागारमा आधा जिन्दगी विताएर इलाम माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिना घर फर्किएका छन् । विना सुनुवाई ४० वर्ष जेल बसेका तिम्सिनामाथि भारतको न्यायालयले अपराध गरेको छ । उनलाई


नेपाल टुरमा हेवन वाटर पार्क आउदैछ अनुप्रस्था व्याण्ड

विर्तामोड । भ्यालेन्टाइन विक फेस्टिबलको भव्य सफलता पछि हेवन वाटर पार्क विर्तामोडले यहि चैत ६ गते अनुप्रस्था व्याण्ड ल्याउने भएको छ । अनुप्रस्था व्याण्डले नेपाल टुर अन्तर्गत उपत्यकापछि पहिलो सांगितीक


हवेन वाटर पार्कमा आज मुक्ति व्याण्डको प्रस्तुति

बिर्तामोड । बिर्तामोडको हेवन वाटर पार्कमा आज साँझ मुक्ति व्याण्डले सांगितीक प्रस्तुति राख्ने भएको छ । भ्यालेन्टाइन डेको अवसरमा मुक्ति व्याण्डले प्रस्तुति राख्ने भएको हो । तीन दिने भ्यालेनटाइन वीकको


युवराजको ‘डोली जन्ती ’ चर्चामा

बुधबारे । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ती लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ । उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो


बिर्तामोडको हेवन पार्कमा ‘भ्यालेन्टाइन वीक फेस्टिवल’

विर्तामोड । हेवन वाटर पार्क बिर्तामोडले भ्यालेन्टाइनको अवसर पारेर ‘भ्यालेन्टाइन वीक फेस्टिवल’ गर्ने भएको छ । फेस्टिवलका लागि आवश्यक तयारी भइसकेको पार्कका सञ्चालक नेपालरत्न शिवाकोटीले जानकारी दिए । भ्यालेन्टाइनलाई विशेष


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]