बैशाख ८, २०८१ शनिबार

झापा

प्रमाण ल्याए तपाईंको पाउमा मेरो शीर राखिदिन्छु : राजेश पायल राई

काठमाडौँ । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् । उनले एउटा स्टाटसकै भरमा


आज सुनचाँदीको मूल्य घट्यो

बिर्तामोड । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख


एनएमसीले मनाइयो ३०औं स्थापना दिवस

बिर्तामोड । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै


पाउ पाथीभरामा सप्ताह ज्ञान महायज्ञ हुने

बिर्तामोड । झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ गते बाट १६ गतेसम्म आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा


नारी दिवसको अवसर पारेर भद्रपुरमा महिलाहरुको म्याराथन

भद्रपुर । बुधबार भद्रपुर नगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर  महिलाहरुको सहभागितामा म्याराथन दौड सम्पन्न गरेको छ । विहान भद्रपुर ५ स्थित मेची पुलबाट शुरु भएको म्याराथन दौड


प्रचण्डविरुद्ध रिट दर्ता

काठमाडौं। जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। २८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो। यसअघि सर्वोच्च अदालत


सुशिल धिताल बने रिटर्नी मेचीनगरको अध्यक्ष

मेचीनगर । नेकपा एमालेको बैदेशिक रोजगारीबाट फर्किएकाहरुको संगठन रिटर्नी फेड़ेरेसनको प्रथम मेचीनगर अधिवेशनले सुशिल धितालको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति गठन गरेको छ । नेकपा एमालेको काँकरभिट्टास्थित पार्टी कार्यालयमा आइतवार


चारआली डिपोमा पक्राउ गरिएको ८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा


झापामा छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

झापा । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]