बैशाख ७, २०८१ शुक्रबार

झापा

कोटीहोमको दानपेटीका फोरेर नगद चोरी

बिर्तामोड । कनकाई कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै भक्तजनले चढाएको दान चोरी भएको छ । ४ वटा दानपेटी फोरेर नगद चोरी भएको छ । बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले


बिर्तामोडले एक वर्षअघि नै २० लाख ५१ हजार बेरुजु फछ्र्यौट गरिसक्यो : प्रवक्ता पाण्डे

बिर्तामोड । बिर्तामोड नगरपालिकाले २० लाख ५१ हजार ६८७ रुपैयाँ बेरुजु फछ्र्याैट गरिसकेको जनाएको छ । जनप्रतिनिधि र कर्मचारीहरुले सेवा सुविधा सम्बन्धी प्रदेश कानुन नभएको समयमा लिएको सुविधामा देखिएको बेरुजु


ग्रेसले दियो पहिलो दिनमै दुई सय विधार्थीलाई परामर्श

बिर्तामोड । झापाको बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखाले समुद्घाटन कै दिन दुई सय बढि विधार्थीलाई परामर्श दिएको छ । अध्ययनका लागि देश बाहिर जाने विधार्थीहरुलाई परामर्श दिइएको ग्रेस इन्टरनेशनलले जनाएको छ


१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिवारीबाट एक पक्राउ

बिर्तामोड । झापाको हल्दिवारीबाट प्रहरीले बलात्कार आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । बालिकाले छिमेकीबाटै बलात्कृत भएको


आखिर को हुन्, मुक्तिचोकमा साँझ–विहान ध्यान गर्ने व्यक्ति ?

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा हरेक साँझ र विहान एक जना वृद्ध ध्यान गरिरहेको भेटिन्छन् । एक महिनादेखि देखिएको यो दृष्यमा सबैको नजर परिरहेको छ । ध्यानमग्न बस्ने बृद्धमाथि सबैको


अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर,


साङगोले बाँधिएकी महिलाको मायाघरद्वारा उद्धार

शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर


शोकमा डुब्यो कचनकवलको दले गाउँ

कचनकवल – कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ । स्थानीय


कचनकवल घटना : दुई जनाको मोवाइल भेटियो, जाँचका लागि काठमाडौं पठाइने

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको छ । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले दुई जनाको गोजीमा मोवाइल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]