चैत्र १६, २०८० शुक्रबार

झापा

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापा : झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती


संस्कृत पाठशाला साधुटारको नयाँ भवन प्रयोग विहीन

बिर्तामोड । झापाको अर्जुनधारा – १ मा रहेको श्री वेद वेदाङ्ग संस्कृत पाठशाला (शंकरचार्य पीठ) को नयाँ भवन प्रयोग विहीन बनेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बनेको ४


कमलका आरोपित वडाध्यक्षसहित तीनजना धरौटीमा छुटे

बिर्तामोड । झापा कमल गाउँपालिका–६ का अनिल कार्कीको मृत्यु प्रकरणमा पक्राउ परेका सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराईसहित तीन जना धरौटीमा रिहा भएका छन् । आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी परेपछि


भद्रपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले पनि सुसाइड नोट लेखेर आत्महत्या गरे

भद्रपुर । श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै


देशको रक्षाका लागि एमाले जस्तोसुकै कदम चाल्न तयार छ : ओली

काठमाडौँ, ६ मङ्सिर : नेकपा (एमाले)को छैटौँ केन्द्रीय कमिटीको आजको बैठकले लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र विकास निर्माणका क्षेत्रमा भएका उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञानको अन्त्यगरी


बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरु

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन दिउँसो


पूर्वराजा ज्ञानेन्द्र दलको निम्तोमा होइन, कलेजको निम्तोमा झापा आउने हो : इकोम

बिर्तामोड । मंसिर ९ गते झापा आउने पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि राजनीतिक दलको निम्तोमा नआएको स्पष्ट पारिएको छ । बिर्तामोड–१ स्थित इकोम कलेजको कार्यक्रममा आउने शाह कलेजकै निमन्त्रणामा आउने


बिर्तामोडबाट हराएका दुई बालिका ६ घण्टापछि फेला परे

बिर्तामोड । झापाको बिर्तामोडबाट बुधवार विहान वेपत्ता भएका दुई बालिका ६ घण्टापछि फेला परेका छन् । विहान ११ बजेबाट सम्पर्कविहीन भएका दुई बालिकालाई साँझ पाँच बजे फेला पारेको बुबा निशान


खेतमै कुहिन लाग्यो सयपत्रीफूल

झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]