बैशाख ११, २०८१ मंगलबार

झापा

कृषिलाई आधुनिक प्रविधियुक्त बनाउनपर्छ : ओली

गौरादह । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत खेती प्रणालीमा सुधार गरि कृषिलाई आधुनिक प्रविधियुक्त बनाउनपर्ने बताएका छन् । उनले खेतीयोग्य उर्भर भुमिलाई प्रविधिको प्रयोग गरि


शिवगञ्जमा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले शिवसताक्षी ६ को शिवगञ्ज बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर


मेचीनगरमा अब मोवाइल शौचालयको सेवा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अब मोबाईल शौचालय (ट्याक्टरमा जडित) को सेवा उपलब्ध हुने भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई


मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

बिर्तामोड । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।


दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि…

खोटाङ, ३० असोज : दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा


स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

काठमाडौँ, ३० असोज : निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय


मूल्यवृद्धिले दुग्ध व्यवसायमा सङ्कट

झापा । सरकारले दूधमा गरेको मूल्य वृद्धिका कारण दुग्ध व्यवसाय सङ्कटमा परेको व्यवसायीले बताएका छन् । नेपाल डेरी एशोसिएशन कोशी प्रदेशले झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य


बिर्तामोडमा नयाँ बुधबारे बजार बिएण्डसी छेऊमा

बिर्तामोड । झापाको बिर्तामोडमा ‘बुधबारे बजार’ सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्ग छेउ, बिएण्डसी हस्पिटलको अगाडि बजार निर्माण गरी बुधबारे बजार सञ्चालनमा ल्याईएको हो । उक्त बजारको बिर्तामोड नगरपालिकाका उप–प्रमुख


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]