बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चित भएको छ । उपभोक्ताले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि तोकिएको सबै कार्यक्रम
बिर्तामोड । झापा प्रहरीले पशु चौपायको तस्करी नियन्त्रण गरेपछि सिराहका एक व्यापारीले उच्च अदालत इलाममा रिट निवेदन दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीलाई
प्रदीप परियार बिर्तामोड । प्रहरीले यौनअड्डामा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । बिर्तामोड प्रहरीले अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्लाट भाडामा लिई सञ्चालन गरिरहेको यौनअड्डामा शनिवार छापा मारेको थियो
बिर्तामोड । हजारौं सर्वसाधरणलाई सञ्जालमा जोडर ठगी गर्ने तयारी गरिरहेका तिन व्यक्तिलाई इलाका प्रहरी कार्यलय अनारमनीले शनिवार नियन्त्रणमा लिएको छ । झापाका ३२ महिलालाई बिर्तामोडमा प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमस्थलबाट
बिर्तामोड । झापा प्रहरीले कात्तिक १३ मा पक्राउ गरेको भीआइपी चोर बारे नयाँ खोजी शुरु गरेको छ । विभिन्न घटनामध्ये फरक प्रकृतिको यो चारीको घटनालाई झापा प्रहरीले विशेष महत्वको साथ
बिर्तामोड । परिवारको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेर परदेश उडेका बिर्तामोड–३ बुद्धनगरका सफिर शेख गत बिहीवार घर फर्किए । सन् २०१८ नोभेम्वर २६ मा उडेका शेख सपना अपुरै बोकेर
झापाको शिवसताक्षी नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा विशेष जोड दिदैं आइरहेको छ । स्थानीय तह गठनसँगै नव निर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुले नगरको शिक्षा क्षेत्रको मुहार क्रमशः सुधार गर्दै गइरहेका छन् ।
विर्तामोड । व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले आज थप अनुसन्धानका लागि कारागार चलान
बिर्तामोड । झापामा हिरोइन (ब्राउन सुगर) को कारोवार बढ्दै गएको प्रहरी तथ्याङकले देखाएको छ । हालै झापा प्रहरीले प्रस्तुत गरेको तिन वर्षको विवरणमा ब्राउन सुगनको कारोवार बढेको पाइएको हो ।