चैत्र १५, २०८० बिहीबार

मेचीनगर

संगम एफसी बिजयी

मेचीनगर । काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ ।काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै


मेचीका जनप्रतिनिधिले पाए प्रमाणपत्र, आज सपथ

मेचीनगर । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले नगरपालिकामा स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरेको छ । बुधबार निर्वाचन कार्यालयले मेचीनगर नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर गत


मेचीनगरमा एमालेको ‘कमब्याक’

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह नगरमा नेकपा एमाले भारी मतान्तरसहित विजयी भएको छ । मेचीनगर नगरपालिकाको प्रमुख पदको उम्मेद्वार एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका


जनताको अपार समर्थन एमालेलाई छ : गोपाल बुढाथोकी

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदमा इमानदार, कुशल र स्वच्छ छवि भएका गोपाल चन्द्र बुढाथोकी उम्मेद्वार बनेका छन् । बुढाथोकीसँग पत्रकार


मेचीनगर १० मा नेकपा समाजबादीबाट वडाध्यक्षका उम्मेदवार बनेका खरेल एमाले प्रवेश, सुर्यमा मतदान गर्न आग्रह

बिर्तामोड । झापाको मेचीनगरमा नेकपा समाजबादीबाट वडाध्यक्षमा उम्मेद्वारी दिने वडा नम्बर १० का उम्मेदवार कृष्णप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर खरेलले


मतदाताको गुनासो सुन्दै एमालेका उम्मेद्वार

मेचीनगर – नेकपा एमालेले आइतबार मेचीनगर–६ नम्बर वडामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेका मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो अभियान अन्तरगत मेचीनगर–६ नम्बर वडासहित १३ वटा वडामा


काँकरभिट्टामा बहुतलीय,बहुउद्देश्य बसपार्कको सम्भावना छ : बुढाथोकी

मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलीय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् । आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै


एमालेका उम्मेद्वारको एउटै स्वर : हात्ती समस्या समाधान गर्छौ

मेचीनगर । नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् । शनिबार मेचीनगर–४ स्थित बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको


कसैको प्रलोभनमा नपर्न मुण्डाको आग्रह

मेचीनगर । नेकपा एमाले प्रदेश १ का सदस्य बन्धनकुमार मुण्डाले एक बोतल रक्सी र एक पिलेट मासुमा बिक्री नहुन चिया वगानका मजदुरलाई खवरदारी गरेका छन् । एमाले मेचीनगर–७ को घरदैलो


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]