बैशाख ६, २०८१ बिहीबार

मेचीनगर

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित

अम्बिका भण्डारी झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् ।


सानो साथी मन्टेस्वरीका प्रिन्सिपलसहित तीन जना पक्राउ

मेचीनगर । प्रहरीले मन्टेश्वरीको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालक तान्छोपहाङ लिम्बु पढ्ने स्कुलका प्रिन्सिपल मनोज गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर- १० धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन


कोशी प्रदेशमा लागुऔषध सेवनले बढायो सवारी दुर्घटना

विष्णुप्रसाद पोखरेल झापा । कोशी प्रदेशमा लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधन कुदाउँदा दुर्घटना बढेको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआइजी)


मेचीनगरमा सुरक्षित आवासका लागि १५० लाभग्राही छनौट

लक्ष्मी उप्रेती मेचीनगर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत झापाको मेचीनगर नगरपालिकामा १ सय ५० जना लाभग्राही छनौटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रम २०७८-०७९ मा स्वीकृत घरमूलीको नामावली


झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै

झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका


सुत्केरी पोषण बोकेर स्वास्थ्यकर्मी वडावडामा

लक्ष्मी उप्रेती मेचीनगर – बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम कम गर्न झापाको मेचीनगर नगरपालिकाले नगरका प्रत्येक वडामा सरसफाई तथा पोषण सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रममा सञ्चालन गरिरहेको छ । बर्खायाममा पानीजन्यसँगै


मेचीनगरमा जङ्गली हात्तीले कुल्चेर एकको मृत्यु

झापा । मेचीनगर नगरपालिका-१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो


झापामा सहिद विरेन र विश्वनाथको स्मृतिमा सडकको नामकरण

बिर्तामोड । मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ । मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई


मेचीनगरमा नगर शैक्षिक कोष घोषणा

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहीवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]