मंसिर १५, २०७९ बिहीबार

राजनीतिक

नेकपा झापाले संविधान दिवसमा बिर्तामोडमा १५ हजारको उपस्थितिमा जनसभा आयोजना गर्ने

बिर्तामोड । संविधान दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने भएको छ । जिल्ला कमिटीको मंगलवार सम्पन्न बैठकले असोज ३ गते संविधान दिवसमा १५ हजार कार्यकर्ताको


ज्ञानेन्द्र शाहीको अभिव्यक्ति हावादारी : शिवसताक्षी

विनोद सापकोटा झापा । आफूलाई भष्टचारविरुद्धको अभियानका अभियन्ता ठान्ने ज्ञानेन्द्र शाहीले झापाको बिर्तामोडमा आएर सार्वजनिक गरेको बेरुजु र मोजमस्ती शीर्षकको खर्चमा कुनै सत्यता नरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सर्वसाधरण


संविधान च्यात्न खोज्नेको प्रतिकार गर्न तयार बनौं : नेता कोइराला

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नरेश खरेलले प्रतिगामी तत्वहरु सल्बलाई रहेको बताएका छन् । लामो समय सत्तामा रहेका प्रतिगमनकारी सत्ता बाहिर पुगेपछि देशको हित विपरित सल्बलाउन


दशैंअघि नेपाललाई खुला दिसा मुक्त घोषणा गर्ने

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले अब नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिएकी छन् । उनले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने


जेसीजको क्षेत्र (क) सम्मेलन उद्घाटन गर्दै नेता खनालले भने – राष्ट्रियता मजबुद बन्दैछ

भद्रपुर । झापाको भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन आजदेखि सुरु भएको छ । भद्रपुरस्थित सिटी गार्डेन होटेल परिसरमा नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा सुरु भएको जेसीज क्षेत्र


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं /स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । उहा केही समय अगाडी थाइ एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई


ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार चलाउने : खनाल

भद्रपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले


प्रधानमन्त्री ओली आज सिंगापुरबाट स्वदेश फर्किँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट आज स्वदेश फर्किँदै हुनुहुन्छ । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुभएको


प्रधानमन्त्रीद्धारा तीजको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताउनुभएको छ । उहाँले हरितालिका (तीज)को अवसरमा स्वदेश तथा


इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास