बैशाख ७, २०८१ शुक्रबार

राजनीतिक

प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचन सुरु

विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । प्रदेशमा राष्ट्रियसभाको तीन सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले विराटनगर स्थित प्रदेश


स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न राष्ट्रिय युवा संघ झापाको माग

बिर्तामोड । वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि, महंगी, सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने सत्ताधारी दलहरुको चलखेलका विरुद्धमा राष्ट्रिय युवा संघ नेपाल झापाले विर्तामोडको मुक्तिचौकमा


बैशाखमैै स्थानीय तहको निर्वाचन हुनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीका नेता डा. शेखर कोइरालाले आयोजना गर्नुभएको भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै


नेता पुन: स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत


सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने

काठमाडौं- स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोालउनुभएको छ । बिहान साढे ९ बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने


स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बाेलाएका छन् । निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा गर्न दिएकाे रायकाे समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्याैल बढिरहेका


स्थानीय तह रोकेर प्रतिनिधिसभाको चुनाव गर्ने गठबन्धनको रणनीति

काठमाडौं । सत्ता गठबन्धनले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन रोकेर प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने गृहकार्य अगाडि बढाएको छ । वैशाखमा स्थानीय तहको निर्वाचन गरेर देशको समस्या समाधान नहुने निचोड निकाल्दै


एमाले झापाको युवा, विधार्थीबाट सदस्यमा समर्पण र उमेश निर्वाचित

बिर्तामोड । बिर्तामोड । नेकपा एमाले झापाको युवा, विधार्थी र खेलकुद क्लस्टरबाट सदस्यमा समर्पण खतिवडा र उमेश खतिवडा निर्वाचित भएका छन् । समर्पणले ३२२, र उमेशले २८६ मत पाएका छन्


एमाले झापाको मतदान शुरु

बिर्तामोड । नेकपा एमाले झापाको मतदान शुरु भएको छ । बिहान ९ बजेदेखि शुरु गर्ने भनिएको मतदान साझ ५:३० बजेदेखी शुरु भएको हो । एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]