बैशाख ७, २०८१ शुक्रबार

राजनीतिक

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले


प्रचण्ड सरकार ढाल्न कांग्रेस सक्रिय, लिङ्देनलाई प्रधानमन्त्री अफर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस सक्रिय भएको छ । २६ पुसमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदैछन् । प्रचण्डलाई विश्वासको मत पाउनबाटै वञ्चित


झापाका सयौं उम्मेदवारले अर्को निर्वाचनमा भाग लिन ‘नपाउने’

बिर्तामोड । निर्वाचन आयोगले तोकेको समयभित्र निर्वाचन खर्चको बिवरण बुझाउन आलटाल गर्ने स्थानीय तहका उम्मेद्वारलाई आयोगले कारवाहीको प्रक्रिया अघि बढाएको छ । कुनै राजनीतिक निर्णय नभए २०७९ बैशाख ३० गते


पुसभित्रै सभामुख चयन हुने

काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नया“ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५


प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले सोमबार संघीय संसद् सचिवालयलाई पत्र पठाएर पुस २६ गते विश्वासको मत लिने


प्रधानमन्त्रीले मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग


राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको


प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा झापाका थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्वव थापा निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि भर्खरै निर्वाचन सम्पन्न भई परिणाम घोषणा गरिएको छ


प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिनुभयो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]