बैशाख १३, २०८१ बिहीबार

भद्रपुर

भद्रपुरमा डिलरदेखि प्लाण्टसम्मको अनुगमन

भद्रपुर । भद्रपुर नगरपालिकाको नेतृत्वमा आज भद्रपुर बजार अनुगमन गरिएको छ । भद्रपुर नगरपालिकाको उपप्रमुख चन्द्रमाया श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, आन्तरिक राजस्व कार्यालयका अधिकृत, घरेलु कार्यालयका प्रतिनिधि रहेको


झापा प्रहरीले बुझायो फेला पारेका मोटरसाइकल

बिर्तामोड । झापा प्रहरीले विभिन्न समयमा चोरी भएका मोटरसाइकल फेला पारी सवारीधनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको गस्ति टोलीले फेला पारेको १३ थान मोटरसाइकलमध्ये ३ थान मोटरसाइकल


झापामा ५० लाखको आकस्मिक कोष

भद्रपुर । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको अवस्थामा भारतीय सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका विभिन्न निर्णय गरिएका छन्। जिल्ला समन्वय समिति झापामा शुक्रबार


झापाका एसपी कोइरालाको पहलमा अब जिल्लाभर गोप्रोबाट सुरक्षा

भद्रपुर । सुरक्षामा प्रविधिको प्रयोगलाई जोड दिदै आएका झापामा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जिल्लाभरको सुरक्षाका लागि गोप्रो क्यामेरा प्रयोग गर्न शुरु गरेका छन् । शान्ति–सुरक्षामा प्रविधिको जोड भन्ने योजनाका साथ


मेची अस्पतालमा खोकी र ज्वरोको बिरामी छनौट गरी छुट्टै परीक्षण गर्ने

बिर्तामोड । फैलदो कोरोना भाइरसको जोखिम कम गर्न मेची अस्पतालले सजगता अपनाएको छ । मेची अस्पताल व्यवस्थापन समिति भद्रपुरले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन तिन बुँदै निर्णय गरेको समितिका अध्यक्ष


‘झापामा कोरोना प्रमाणित भएको होइन’

बिर्तामोड । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण भएको प्रमाणित भने भएको छैन । प्रमुख जिल्ला अधिकारी


दश लाखमा ज्येष्ठ नागरिक चौतारी निर्माण

द्रोण अधिकारी भद्रपुर । भद्रपुर –९ चन्द्रगढी स्थित देवकोटा चोकमा १० लाख १८ हजार ६ सय रूपैयाँको लागतमा निर्माण गरिएको देवकोटा जेष्ठ नागरिक चौतारीको उद्घाटन गरिएको छ । नवनिर्मित सो


जुडोमा स्वर्ण पदक विजेता देविकालाई सम्मान

भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देविका खड्कालाई सम्मान गरेको छ । जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देविकालाई


प्रशासनको निर्णय उल्लंघन, झापा जिल्लाभर भीडभाडको कार्यक्रम जारी

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको निर्णय विरुद्ध संघ संस्थाहरुले कार्यक्रम आयोजना गरिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट सुरक्षित हुन गरेको निर्देशन जिल्लास्थि विभिन्न संघ संस्थाले उल्लंघन गरिरहेको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]