बैशाख ८, २०८१ शनिबार

बिर्तामोड

साहित्य चौतारीले वार्षिकोत्सवमा राईलाई सम्मान गर्ने

बिर्तामोड । साहित्य चौतारी झापाले २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका धुरन्धर विद्वान प्रशिक्षक गुरु बिराटनगर निवासी कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान गर्ने भएको छ


एमालेको सल्लाहकार परिषदमा झापाबाट २१ जना

बिर्तामोड । झापाका २१ नेतासहित नेकपा एमालेले ३ सय ६ सदस्यीय सल्लाहकार परिषद गठन गरेको छ । परिषदको सात सदस्यीय सचिवालय समेत गठन गरिएको छ । अमृत बोहोराको अध्यक्षता गठन


नेप्से परिसूचक उच्च अङ्कले घट्यो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आइतबार


झापाका निजामती कर्मचारीहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापन

रोहित काफ्ले भद्रपुर । संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न माग राख्दै निजामती कर्मचारी सम्बद्ध झापाका विभिन्न संगठनहरुले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् । नेपाल निजामती


ब्राउनसुगरसहित भारतीय युवा पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले प्रतिबन्धित लागुऔषध सहित एक जना भारतीय युवालाई पक्राउ गरेको छ ।आइतवार साँझ मेचीनगर –६ मेचीपुलमा इप्रका काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाले दार्जिलिङका २७


एउटा फरक उद्यम ‘फुड ट्रक’

बिर्तामोड । झापाको अर्जुनधारा –११ बुट्टाबारी पूर्वमा सधैं एउटा बस र मिनि ट्रक रोकिएर राखिएको देखिन्छ । झट्ट हेर्दा यात्रु पर्खिरहे जस्तो । मिनि ट्रकलाई सधैं पश्चिम र बसलाई पूर्व


थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा महेन्द्र गिरी सर्वसम्मत

बिर्तामोड । थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । राष्ट्रिय सहकारी महासंघका


यो सरकार किसानमारा सरकार हो : नेता खरेल

बिर्तामोड । झापाको बिर्तामोडमा किसानहरुले मुल्यवृद्धि विरुद्ध विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ झापाले सरकार विरुद्ध राके जुलुस लगाउदै मुल्यवृद्धिको विरोध जनाएको हो । अखिल नेपाल किसान महासंघ


गरामनी स्वास्थ्य चौकी प्रथम, स्वयंसेविका र आमा समूहलाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको गरामनी स्वास्थ्य चौकी स्वास्थ्य सुचाङ्कहरुको मुल्याङ्कनका आधारमा प्रथम भएको छ । स्वास्थ्य शाखाले शनिबार बिर्तामोडमा आयोजना गरेको आर्थिक वर्ष २०७८-०७९ को


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]