चैत्र १६, २०८० शुक्रबार

अर्जुनधारा

अपांगता भएका व्यक्तिलाई कम्बल र ह्वील चियर वितरण

इन्द्रकुमार राई शनिश्चरे । ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर अर्जुनधारा नगर क्षेत्रमा अपाङ्गता भएका ३२ जनालाई २६ थान ब्ल्याङकेट (कम्बल ) र ६ थान ह्वील चियर वितरण गरिएको


सिंहबाहिनी मन्दिरमा आजबाट महायज्ञ शुरु

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित सिंहबाहिनी देवी मन्दिर (भद्रकाली शक्तिपीठ) मा सोमबार देखि नौ दिवसीय आनन्दरामायण तथा धनधान्याचल महायज्ञ शुरु भएको छ । शक्तिपीठले सिता विवाह


अर्जुनधारामा सतबिज छर्नेको घुँइचो

इन्द्रकुमार राईशनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्शीको अवसर पारेर मंगलबार सतबिज छर्न भक्तजनहरुको उल्लेख्य घुइँचो लागेको थियोे । नेपाल सरकारबाट पर्यटकीय गन्तव्यको रुपमा राष्ट्रिय सम्पदाको सूचिमा सूचिकृत


अर्जुनधारा जलेश्वरधाममा सप्ताह ब्रह्माण्ड महापुराण शुरु

इन्द्रकुमार राईशनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधामको ४० औं बार्षिक अनुप्ठानको रुपमा सप्ताह ब्रह्माण्ड महापुराण बिहीबार देखि शुरु भएको छ । महापुराण उद्घाटन समारोहका प्रमुख अतिथि तथा पार्वती


नेकपा एमाले अर्जुनधारा नगर कमिटीको सार्वजनिक अपील

आदरणीय अर्जुनधाराबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि संघीय प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो निर्वाचन यही मंसिर ४ गते सम्पन्न हुन गइरहेको छ । ०७४


मंसिर १ गतेदेखी अर्जुनधारा जलेश्वरधाममा ब्रम्हाण्ड महापुराण

इन्द्रकुमार राईशनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर १ गते देखि सप्ताह श्रीमद् ब्रमाण्ड महापुराणको आयोजना गरिने भएको छ । धामको ४० औं बार्षिक अनुष्ठानको रुपमा महापुराण


समाज उद्धार कल्याण संघको अध्यक्षमा पुनः धर्मानन्द

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका –७ स्थित समाज उद्धार कल्याण संघको अध्यक्ष पदमा सर्वसम्मत पुनः धर्मानन्द गुरागाई चयन भएका छन् । संघद्वारा शनिबार कार्यालय परिसरमा आयोजित आठौं अधिवेशन तथा बार्षिक


अर्जुनधारामा सामुहिक देउसीभैलोसहित सांस्कृति कार्यक्रम

इन्द्रकुमार राईशनिश्चरे । नेपालीहरुको महान चाड शुभदिपावी तथा छठ पर्वको अवसरमा अर्जुनधारा नगरपालिका –७ ज्योति बस्ती स्थित सिर्जना बाल युवा क्लबले शनिबार बेलुकी सामुहिक देउसीभैलोसहित नृत्य प्रस्तुत गरेको छ ।


सामुदायिक भवन निर्माणार्थ सामुहिक देउसीभैलो

इन्द्रकुमार राईशनिश्चरे । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभदिपावली तथा छठ पर्वको अवसर पारेर मिलडाँडा एकता चोकमा सामुहिक देउसी–भैलो एवं साँस्कृतिक कार्यक्रम गरेको छ । क्लबले


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]