भाद्र २४, २०८१ सोमबार

अर्जुनधारा

बत्ति बलेपछि सहकालेवासी खुशी

अर्जुनधारा । शिरशिर बतास डाँडामा टन्टलापुर घाम । नजिकै सुनसान बगिरहेको खानी भञ्जाङ नदी । साँझपख धिपधिप बल्ने कुपी बत्ती । समसाँझैं सुनसान बन्ने गाउँ । चकम्मन, एकान्त र अनकन्टार


वडाध्यक्षको सिफारिसमा गैरकानुनी उत्खनन्

बिर्तामोड । नदी उत्खनन्का लागि पुरा गर्नुपर्ने मापदण्ड वातावरणीय अध्ययन परीक्षण (आइइइ) समेत नगरेको ठाउँमा उत्खनन् गर्न झापाका दुई वडाध्यक्षले अनुमति दिएका छन् । उत्खनन्का लागि वडाध्यक्षले सिफारिस समेत दिन


प्रेस विज्ञप्ति

अर्जुनधारा–६ स्थित लक्ष्मी माविमा विगत केहि वर्षदेखि असहजता सिर्जना गर्ने काइते प्रशासक रहेको र अभिभावक बैरी बनिरहेको विभिन्न सञ्चार माध्यम र स्थापनाकालका हामी दाताहरु र प्रत्यक्षदर्शी हामी स्तव्ध छौं ।


मन्त्रीलाई विवादित लक्ष्मी माविको घटना जानकारी

बिर्तामोड । विवादित अर्जुनधारा–६ लक्ष्मी माध्यमिक विधालयको बारेमा संघर्ष समितिले शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई जानकारी गराएको छ । संघर्ष समितिका संयोजक सहित सदस्य, अभिभावक, चन्दादाता र पूर्व विधार्थीले विधालयमा भइरहेको


गर्जो टार्न निस्किए चिया मजदुर

मजदुर बस्ती दिनभर सुनसान बिर्तामोड । चिया मजदुर गर्जो टार्नका लागि विकल्प खोज्न थालेका छन् । मजदुरले विहान बेलुकाको छाक टार्न गाह्रो भएपछि विकल्प खोज्न थालेको गिरी बन्धु टिस्टेटमा रामचन्द्र


पूर्व शिक्षकद्धारा वडालाई २४ लाखको जग्गा

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–४ को वडा कार्यालयलाई २४ लाख मूल्य बराबरको ४ कट्ठा जग्गा निःशुल्क प्राप्त भएको छ । वडा कार्यालयको भवन निर्माणका लागि बिर्तामोड–१ निवासी दाता लक्ष्मण बस्नेतले


लक्ष्मी मावि भित्रको वेथिती

प्रदीप परियार विधालय शिक्षाको मन्दिर हो । हतपत्त त्यसमा कसैले औंला उठाउने प्रयास गर्दैन । तर, मन्दिरको नाममा राक्षसी व्यवहार प्रकट बढ्दै गएपछि त्यहाँ औंला मात्र होइन, हात उठाउन पनि


काठमाडौंमा झापालीको विचल्ली : कसले गर्ला राजवंशीलाई सहयोग ?

बिर्तामोड । झापा अर्जुनधारा कप्तानबारी घर बताउँने ७४ वर्षीय गौरीराज राजवंशी काठमाडौंमा विचल्लीमा परेका छन् । उनको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको सामाजिक अभियान्ता गिता अधिकारीले जानकारी दिएकी छन् ।


लक्ष्मी माविमा राजीतिक हस्तक्षेप

अर्जुनधारा । लक्ष्मी माध्यमिक विधालयको विषयलाई लिएर नेपाली कांग्रेस राजनीतिक हस्तक्षेप शुरु गरेको छ । केहिदिन यता विधालयमा भइरहेको विवाद बुझ्दै नबुझी आज कांग्रेस अर्जुनधारा नगर समितिले विज्ञप्ति सार्वजनिक गरेकोमा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]