चैत्र १५, २०८० बिहीबार

हल्दिवारी

हल्दिवारीमा अर्को त्रुटि : १० गतेकै मितिमा पाँचौं दिनपछि गाउँसभा स्थगितको सूचना प्रकाशित

बिर्तामोड । हल्दिवारी गाउँपालिकाको सभा सकिएको पाँचौं दिनमा सभा स्थगित भएको सूचना प्रकाशित गरिएको छ । गाउँसभामा विवाद भएपछि अध्यक्ष रविन्द्र लिङ्दनेले सभा बहिस्कार गरेका थिए भने उपाध्यक्ष डम्बर गिरीको


४ र ५ नं. वडाको बजेट ६ करोड ६७ लाख हो, ४० लाख भन्दै भ्रम छरियो : प्रवक्ता पोर्तेल

हल्दिवारी । हल्दिवारी गाउँपालिकाले वडा नं. ४ र ५ लाई बजेटमा विभेद गरेको भन्दै भ्रम फैलाइएको प्रवक्ता सागर पोर्तेलल ेजानकारी दिएका छन् । उनले सो वडाका लागि छुट्याइएको बजेट कार्यक्रम


ठेक्कापट्टाको लाइसेन्स नपाएका तुम्बापो गाउँपालिका तोडफोडमा पुगे

बिर्तामोड । हल्दिवारी गाउँपालिकाको कार्यालयमा तोडफोड गर्ने १३ जना विरुद्ध कार्यपालिका सदस्यले सार्वजनिक मुद्धा दर्ता गराएका छन् । घटनामा संलग्न भनिएका हल्दिवारीका भिम तुम्बापो, निराजन दाहाल, एकराज रानामगर, कृष्ण प्रसाई,


हल्दिवारी गाउँपालिकाका २२ जना जनप्रतिनिधिको संयुक्त प्रेस विज्ञप्ति

न्यायप्रेमी जनसमुदायहरुः हल्दीबारी गाउँपालिकाको मिति २०७७ आषाढ १० गते आह्वान गरिएको सातौं गाउँ सभा अधिवेशनमा सभाको कार्यसूची बमोजिम आगामी आर्थिक वर्ष २०७७/०७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रम सभाका सदस्य


तोडफोड गर्नेहरुबाट हल्दिवारीका जनप्रतिनिधिमाथि धम्की

हल्दिवारी । हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जनप्रतिनिधिमाथि कुनै दुर्घटना भएमा त्यसको जिम्मेवारी माननीय सांसद राजेन्द्र लिङ्देनले लिनुपर्ने बताएका छन् । उनले आज गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधिमाथि जोखिम बढेको


‘मण्डले अध्यक्ष चाहिदैन’ भन्दै हल्दिवारीमा अध्यक्षविरुद्ध नाराबाजी

हल्दिवारी । हल्दिवारी गाउँपालिकामा भएको नियोजित घटनाप्रति विरोध जनाउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध र्याली प्रदर्शन गरेको छ । गाउँपालिकामा भेला भएका नेकपासहित हल्दिवारीबासी नागरिकले आज अध्यक्ष रविन्द्र लिङ्देन


हल्दिवारीका अध्यक्षलाई बजेट, नीति तथा कार्यक्रम बदर गरेर देखाउन उपाध्यक्षको चेतावनी

सबै घटनाको जिम्मेवारी अध्यक्षले लिनुपर्छ : प्रवक्ता हल्दिवारी । हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले पारित भइसकेको बजेट, नीति तथा कार्यक्रम बदर गरेर देखाउन अध्यक्षलाई चेतावनी दिएका छन् । उनले गाउँ


कार्यविधिको अगाडि अध्यक्षको केहि चल्दैन, गल्ती लुकाउन कुटपिटको आरोप लगाइयो : उपाध्यक्ष गिरी

बिर्तामोड । हल्दिवारीका अध्यक्ष रविन्द्र लिङ्देनले उपाध्यक्ष डम्बर गिरीको नेतृत्वमा पारित भएको नीति तथा कार्यक्रमलाई अवैधानिक भनेका छन् । उनले आज गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अवैधानिक रुपमा पारित भएको


उपाध्यक्षको नेतृत्वमा पारित भएको नीति तथा कार्यक्रम अवैधानिक : लिङ्देन

बिर्तामोड । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सातौं गाउँसभा अवैधानिक रुपमा पारित गरेको बताएका छन् । उनले आज गाउँपालिकाको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्षको अध्यक्षतामा पारित भएको नीति कार्यक्रम नमान्ने


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]