चैत्र १६, २०८० शुक्रबार

कनकाई

मेनुकालाई कनकाई छठ पुजा समितिको सहयोग

सुरुङा । कनकाई छठ सेवा समाजले क्यान्सर रोगबाट जीवन र मृत्युसँग जुधिरहेकी मेनुका ढुङ्गेल बास्तोलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । छठ पुजा सेवा समाजका अध्यक्ष सुरेन्द्र प्रधान, बरिष्ठ


असोजभित्र कनकाईले लालपुर्जा दिने

विर्तामोड । झापाको कनकाई नगरपालिकामा रहेका भुमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ । नगरपालिकाका अनुसार लालपुर्जा वितरणको लागि आवश्यक तयारी गरिएको छ । भूमि सम्बन्धी


कुकुरलाई घाँटीमा पेटी र रेविज विरुद्धको खोप

सिएम शर्मा सुरुङ्गा । कनकाई नगरपालिकामा सामुदायिक कुकुरलाई टल्कने पेटी र रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको छ । रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको आयोजना तथा रोटरी क्लब अफ सुरुङ्गाको सहआयोजनामा


वैदेशिक कसुर मुद्धामा सुरुङाका उप्रेती कारागार चलान

विर्तामोड । वैदेशिक कसुर मुद्धामा कनकाई नगरपालिका –३ सुरुङाका सौरभ उप्रेतीलाई कारागार चलान गरिएको छ । उनलाई झापा जिल्ला अदालतले फैसला कार्यान्वयनको लागि जिल्ला कारागार भद्रपुर चलान गरेको हो ।


कनकाईमा सुरक्षा व्यवस्था बारे छलफल

सिएम शर्मा सुरुङा । इलाका प्रहरी कार्यलय सुरुङ्गाले कनकाई नगरमा संभावित अपराधिक गतिविधिलाई मध्यनजर गर्दै न्यूनिकरणका लागि शान्ति , सुरक्षा विषयक अन्तरक्रिया गरेको छ ।नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा


प्रजापति सामुदायिक वनमा उपभोक्ता र नेतृत्वबिच विवाद

बिर्तामोड । कनकाई नगरपालिका –१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहको ३४ औं भेलामा विवाद भएको छ । भेलाले गरेको निर्णय माइन्यूट गर्ने सन्दर्भमा उपभोक्ता र कार्यसमितिका नेतृत्व बिच


अभिषेक चौधरी हत्या प्रकरण : १२ घण्टा नवित्दै हत्यामा संलग्नहरु पक्राउ , साथीहरु नै संलग्न

बिर्तामोड । बुधबार विहान मृत अवस्थामा फेला परेका झापा कनकाई नगरपालिका– ३ एकान्तटोलका अभिषेक चौधरीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शव फेला परेको १२ घण्टा नवित्दै


लैला र टिकुले खोज्दैछ कनकाईमा युवकको हत्यारा

कनकाई । झापा कनकाई नगरपालिका–३ एकान्त टोलमा २२ वर्षीय युवकको हत्यामा संलग्नहरुको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । आज विहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको


कनकाईमा २२ वर्षीय युवाको शव फेला, ३ जना नियन्त्रणमा

कनकाईमा २२ वर्षीय युवाको शव फेला, ३ जना नियन्त्रणमाकनकाई । झापा कनकाई नगरपालिका–३ एकान्त टोलमा २२ वर्षीय युवकको शव फेला परेको छ । अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]