चैत्र १५, २०८० बिहीबार

आर्थिक

‘ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्’

चितवन, ७ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गर्नुभएको छ । नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई आज यहाँ


धौलागिरी पारिजातको स्वागतयोग्य निर्णय

धौलागिरी पारिजातका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई सम्मान बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालकहरुलाई ऋण नदिने निर्णय गरेको छ । हालै सम्पन्न संस्थाको


पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने-समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

चितवन, ६ पुस – पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य


ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

फिक्कल (इलाम), ४ पुस : इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा


४०१ बोरा अवैद्य प्याज बरामद

काभ्रेपलाञ्चोक, १ पुस : काभे्रपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय


सरकारको आम्दानीभन्दा खर्च धेरै, ऋण लिएर काम चलाउँदै

काठमाण्डौ – चालु आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार


गाईपालनको आम्दानीबाट मन्दिरको खर्च व्यवस्थापन

सुन्दरहरैँचा (मोरङ), १ पुस : मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । । फार्ममा उन्नत जातका ५२ गाई


सलकपुरको सुन्तला बोटबाटै बिक्री

झापा, १ पुस : इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारी पुग्ने गरेका


भारतमा प्रतिबन्धपछि नेपाली बजारमा प्याजको मूल्य मनलाग्दी

काठमाडौँ, मङ्सिर २९ गते । दक्षिणी छिमेकी भारतले गएको शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तरकारी, खाद्यवस्तुमा छिमेकी मुलुक भारतसँग निर्भर रहेको नेपालमा भारतको प्रतिबन्धको फाइदा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]