बैशाख ६, २०८१ बिहीबार

आर्थिक

दोहोरो अङ्कले बढ्यो नेप्से

बिर्तामोड । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको


सार्वजनिक यातायातको भाडा घट्यो

बिर्तामोड । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त


डिजेल र मट्टितेलको मूल्य घट्यो

बिर्तामोड । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन ९आइओसी०बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।


उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पदस्थापन

भद्रपुर । नेपाल उद्योग बाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा अपरान्ह आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका


झापामा कोअपरेटिभ एलाइन्सको ७ बुँदे अपील सार्वजनिक

बिर्तामोड । सुशासनमा रहेका सहकारीको संरक्षण र अभियानमा भइरहेको आक्रमणप्रति प्रतिकार गर्ने उद्देश्यले स्थापित कोअपरेटिभ एलाइन्स अफ झापाले ७ बुँदे अपील सार्वजनिक गरेको छ । आइबार सहारा नेपालमा बसेको बैठकले


दोहोरो अङ्कले घट्यो नेप्से

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक


झापामा पूर्वी नेपाल र उत्तर बंगालका व्यवसायीबीच छलफल

भद्रपुर । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमा पार उद्योग व्यवसायको प्रवद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा शनिबार झापामा बृहत छलफल भएको छ


नेपालमा चक्रवातको प्रभाव देखिँदैन : मौसम पूर्वानुमान महाशाखा

बिर्तामोड । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले


मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]