चैत्र १६, २०८० शुक्रबार

गौरादह

गौरादहको मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी

गौरादह- अघिल्लो पटक एमालेले गुमाएको गौरादह नगरपालिका यसवर्ष फिर्ता ल्याएको छ । गएराती सकिएको मतगणना अनुसार मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंसी विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको


गौरादह ७ को वडाध्यक्षमा एमालेका खरेल निर्वाचित, घोषणापछि कांग्रेसको लफडा

गौरादह । निर्वाचन अधिकृतको कार्यालय गौरादहले वडा नं. ७ मा बलराम खरेल वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको छ । एमालेका उम्मेद्वार खरेलले १०२० मत प्राप्त गर्दै खरेल विजयी भएका हुन्


गौरादहमा एमालेको अग्रता

गौरादह – झापाको गौरादहमा एमालेको प्यानलले नै अग्रता लिएको छ । हिजो साँझसम्म गठबन्धनलाई पछ्याइरहेको एमालेले आज विहानै देखि अग्रता लिएको हो । वडा नं १ को २४०० मत गणना


गौरादहमा बिरासत फर्काउने एमालेको रणनीति

राजु पोखरेल गौरादह – स्थानीय निर्वाचन २०७९ नजिकिँदै गर्दा झापाको गौरादह नगरपालिकाको चुनावी गतिविधिलाई पनि चासोपूर्वक हेरिएको छ । यसका दुईटा कारण छन् । एउटा एमालेको गढ भएर पनि अघिल्लो


गौरादह एमाले जनताको घरघर जाने तयारीमा

राजु पोखरेलगौरादह । नेकपा एमाले गौरादह घरदैलो अभियान सञ्चालनको तयारीमा जुटेको छ । मतदाताको घरघरमा पुगेर भोट माग्ने र जनताको समस्या सुन्ने गरी घरदैलो अभियान शुरु गर्न एमाले आन्तरिक छलफलमा


चट्याङ लागेर गौरादहमा एक महिलाको मृत्यु

बिर्तामोड । गौरादह–५ का चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार ४० वर्षीया मनमाया थापाको मृत्यू भएको हो । घर पछाडि काम गरिरहेकी थापा


मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु

गौरादह – तीव्र गतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ । गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे २ प ३९१२ नंको मोटरसाइकल सोही


‘माओवादी कोल्याप्स भइसक्यो, माधव नेपालको कुरै नगरौं’

गौरादह । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रेस चौतारीका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिमा अवरोध भएको बताएका छन् । गठबन्धन सरकारका कारण समृद्धिको महाअभियानमा अवरोध पुगेको बताए ।प्रेस चौतारी नेपाल


अध्यक्ष ओलीसँग गौरादह कृषि क्याम्पसलाई जग्गा र उपकरण माग

बिर्तामोड । गौरादह कृषि क्याम्पसमा अध्ययनरत विधार्थीले प्रयोगात्मक शिक्षाका लागि आवश्यक पर्ने जग्गाजमिन र उपकरणहरुको व्यवस्था मिलाइदिन माग गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]