चैत्र १६, २०८० शुक्रबार

गौरादह

कोरोनाबाट झापाका दुईसहित प्रदेश १ मा थप पाँच जनाको मृत्यू

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन्


झापाको बैगुन्धुराबाट १५८ बोतल लागुऔषधसहित दुई युवा पक्राउ

बिर्तामोड । प्रहरीले झापाको गौरादह –९ बैगुन्धुराबाट लागुऔषध कारोवार गर्ने दुई जनालाई शनिवार राती पक्राउ गरेको छ । ठुलो मात्रामा लागुऔषध सहित गौरादह – ३ का २७ वर्षीय प्रमानन्द राजवंशी


भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु भएका राजवंशीको परिवारलाई पाँच लाख क्षतिपुर्ति

झापा । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम


गौरादह र अर्जुनधाराको आफ्नै आइसोलेशन सेन्टर

बिर्तामोड । झापामा स्थानीय तहले आफै आइसोलेशन सेन्टर तयार गर्न थालेका छन् । जिल्लामै पहिलो पटक गौरादहले ५० बेड क्षमताको आइसोलशन तयार गरेको छ । कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर


गौरादह कृषि क्याम्पसका विधार्थीको ‘लिफ आर्ट’ देशभर चर्चामा

झापा । गौरादह कृषि क्याम्पसमा अध्ययनरत विराज भण्डारीको कलाले देशभर चर्चा कमाएको छ । उनले केहि समययता पातमा गर्दै आएको कलाकारिताले चर्चा पाएको हो । ‘लिफ आर्ट’ मार्फत देशका प्रधानमन्त्रीदेखि


झापामा थप १२ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा थप १२ जना सहित देशभर २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार झापा कचनकवलमा १० जना गौरादह


झापामा थप १७ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा थप १७ जनामा कोरोना पुष्टि भएको छ । कचनकवल र गौरादहका १७ जनामा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको छ । कचनकवलमा १५ र गौरादहमा २ जना


झापामा थप १७ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा थप १७ जनामा कोरोना पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार कचनकवलमा १५ जना र गौरादहमा २ जनामा कोरोना पुष्टि भएको हो । अपडेट


झापामा थप १७ जनामा कोरोना पुष्टि, गौरादह पनि देखियो

बिर्तामोड । झापाको दुई स्थानीयमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । झापाको कचनकवलमा १५ र गौरादहमा २ जनालाई कोरोना पुष्टि भएको हो ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]