बैशाख १३, २०८१ बिहीबार

गौरीगञ्ज

झापाको क्वारेन्टाइनबाट १५३ जना घर फर्के

बिर्तामोड । झापाका १५ वटा स्थानीय तहले बनाएको २७ स्थानको क्वारेन्टाइनबाट १ सय ५३ जना घर फर्केका छन् । जिल्ला समन्वय समिति झापाको तथ्याङक अनुसार अब क्वारेन्टाइनमा बस्नेको संख्या जम्मा


छक्याएर नेपाल प्रवेश गर्ने बढेपछि झापाको सीमा क्षेत्रमा प्रहरी परिचालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ । खुला सीमानाको फाइदा उठाउँदै प्रहरीलाई छक्याएर कोही पनि नेपाल प्रवेश


लुकिछिपी नेपाल पस्दै सयौं भारतीय

चिरन्जीवी घिमिरे झापा । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण अहिले नेपाल ‘लकडाउन’ मा छ । नेपाल–भारत सीमा पनि बन्द गरिएको छ । भारततर्फ पनि ‘लकडाउन’ छ । नेपाल–भारत सरकारले


जनताको सुरक्षाको लागि प्रदेश सरकारको सामर्थ्यभन्दा उच्चस्तरको तयारी गरेका छौं : मन्त्री कार्की

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना संक्रमणबाट जनताको सुरक्षाका लागि प्रदेश सरकारको सामथ्र्यभन्दा उच्च स्तरको तयारी गरेको बताउनु भएको छ । उहाँले सरकारले


गौरीगञ्जमा भारतीय दादागिरी : बुद्धिलाल हेमरमको आगनमा सीमा स्तम्भ

मदन राजवंशी गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका – २ स्थित बघनचौधरी बजारबाट करिब १ किमी पूर्व लागेपछि कमल खोलाको किनारमै सन्थालहरुको सानो बस्ति पिण्डालघुटु पुगिन्छ । यो नेपाली बस्ती हो


बाँसको पुलले जोढ्यो गौरीगञ्ज–झापा गाउँपालिका

बिर्तामोड । झापाको गौरीगञ्ज–१ स्थित रंगियथान र झापा गाउँपालिका जोढ्न कनकाई नदीमा बाँसको पुल सञ्चालनमा ल्याइएको छ । गौरीगञ्ज र झापा गापा बिचको आवातजावतका लागि स्थानीय अरुण मण्डलले पुल निर्माण


भन्सारमा कर्मचारीको कमाउ धन्दा

भद्रपुर । झापाको गौरीगञ्जमा रहेको छोटी भन्सार कार्यालयका एक कर्मचारीले थोरै रकमको रसिद दिएर बढी रकम असुल्दै आएको पाइएको छ । भन्सार कार्यालयका कार्यालय सहयोगी नवराज अधिकारीले भन्सार रसिदसँग दिइने


रतुवा पुल तर्दा शुल्क नलिने सहमति

मदन राजवंशी गौरीगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाइ नगरपालिका जोड्ने रतुवा नदिमा भाटे पुलको बिबाद उत्कर्षमा पुगेको छ । रतुवा नदिमा पक्की पुल बनेको बर्षौ


सम्पादकीय : वडाकै लगानीमा पुल बनाइदेऊ

स्थानीय सरकार बनेपछि नागरिकले सहजै रुपमा सेवा पाउने अपेक्षा बढेर गएको छ । यो स्वभाविक नै छ । गाउँमा छरछिमेकीलाई नै चुनावमा भोट दिएर जनप्रतिनिधि बनाएकोले त्यति अपेक्षा गर्नु सकारात्मक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]