बैशाख ७, २०८१ शुक्रबार

स्थानीय चुनाव २०७९

बिर्तामोडमा ७१.३५ प्रतिशत मतदान

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा ७१.३५ प्रतिशत मत खसेको छ । १८ मतदानस्थल र ६४ मतदान केन्द्रबाट जम्मा ४० हजार ९ सय ६५ मत खसेको बताइएको छ । बिर्तामोडमा ५७


झापामा लगभग ६६ प्रतिशत मतदान, मतपेटिका गणनास्थलमा संकलन गरिदैं

बिर्तामोड । झापाका २८६ मतदानस्थलमा मतदान सकिएको छ । मतदान सम्पन्न भए पश्चात मतपेटिकाहरु धमाधम गणनास्थल तर्फ लैजाने काम चलिरहेको छ । आज विहान ७ बजेदेखि भएको स्थानीय तह निर्वाचनमा


मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले मत दिन पाउने 

झापा । स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने


झापामा ३ बजेसम्म ३ लाख २१ हजार मत खस्यो

बिर्तामोड । आज विहान ७ बजेदेखि शुरु भएको स्थानीय तह निर्वाचनमा ३ बजेसम्म ३ लाख २१ हजारले मतदान गरिसकेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका सबै मतदान स्थलमा


आजैदेखि मतगणना गर्ने

बिर्तामोड । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश


झापामा सहायक मतदान अधिकृत निष्कासित

विराटनगर : झापामा मापसे (मादक पदार्थ सेवन) गरेर मतदान केन्द्रमा छिरेका एक जना सहायक मतदान अधिकृतलाई निष्कासन गरिएको छ। झापा गाउँपालिका–६ सरणामतिस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्र ‘ग’का सहायक मतदान अधिकृत


झापामा पौने ११ बजेसम्म १ लाख ५२ हजार मत खस्यो

बिर्तामोड । स्थानीय तह निर्वाचनमा आज विहानदेखि १०ः४५ बजेसम्म १ लाख ५२ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका २८६ मतदान स्थलमा मतदान भइरहेको छ ।


झापामा उत्साहका साथ मतदान हुँदै

बिर्तामोड । झापामा उत्साहका साथ मतदान शुरु भएको छ । विहान ७ बजेदेखि मतदान स्थल पुगेका मतदाता धमाधम मतदान गरिरहेका छन् । केहि दिनदेखिको चर्को घामका कारण चुनावी प्रचार प्रसारमा


बिर्तामोडमा मतदानस्थल र मतगणनास्थल तयार

बिर्तामोड । शुक्रवार (भोली) हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरण पुगेको छ । झापाको बिर्तामोडमा निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । बिर्तामोडमा १८


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]