चैत्र १५, २०८० बिहीबार

स्थानीय चुनाव २०७९

एमालेको उम्मेद्वार देखेर अर्जुनधारामा कांग्रेसले उम्मेद्वार नै परिवर्तन गर्यो : खरेल

अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताएका छन् । आइतवार अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा


कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन हमला भए पराजित गर्न तयार हुनुस्

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले मतदाता धम्काउने मात्र नभएर तर्साउने र उपद्रो गर्ने बानी अझै नछाडेको पनि टिप्पणी गर्नु भएको छ । चितवनको भरतपुरमा


प्रचण्डले धम्क्याउँदा कांग्रेस कार्यकर्तालाई पीर बिसाउने ठाउँ छैन : अध्यक्ष ओली

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गर्नु भएको छ । भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले


देउवाले प्रधानमन्त्री पदका लागि कांग्रेस सिध्याउँदैछन् : ओली

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताउनु भएको छ । भरतपुरमा आज पार्टीले आयोजना गरेको आभसभामा बोल्दै


चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो : अध्यक्ष ओली

बुटवल – नेकपा एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताउनु भएको छ । बुटवलमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन चुनाव हार्ने


ताप्लेजुङको दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो

ताप्लेजुङ – ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन


चकचकीका मतदाता भन्छन्, एमालेलाई भोट नदिएर कसलाई दिनु ?

राजगढ । नेकपा एमाले बाह्रदशीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुराएको छ । वडा नं. १ देखि ५ नम्बर सम्म सम्पन्न गरेको घरदैलो आजबाट ६ नम्बरमा शुरु गरिएको अनेरास्ववियुका नेता सुरज


बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने

बिर्तामोड । नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य तथा बिर्तामोड नगरकमिटीका इञ्चार्ज देवराज कार्कीले अबको ५ वर्षभित्रमा बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने बताएका छन् । यही वैशाख ३० गते


बिर्तामोड एमालेमा महिला सहभागिता उत्साहजनक

बिर्तामोड । झापाको प्रमुख शहर बिर्तामोडमा चुनावी माहोल तातिएको छ । जिल्लाकै राजीतिक केन्द्र भएका कारण यहाँ सबै राजनीतिक दलले प्रतिष्ठाको लडाई मानेका छन् । बिर्तामोडमा नेकपा एमाले, नेपाली कांग्रेस,


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]