बैशाख ७, २०८१ शुक्रबार

स्थानीय चुनाव २०७९

भारतसँग सीमा जोडिएको झापाका सबै नाका २७ गते रातीदेखि बन्द

बिर्तामोड । भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु ३० गते राती १२ बजेसम्मलाई बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।


एमाले कनकाईद्वारा ४९ बुँदे प्रतिबद्धता सार्वजनिक

सुरुङ्गा । नेकपा एमाले कनकाईले स्थानीय चुनावका लागि जारी गरेका मुख्य कुरालाई समेटेर ४९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको संक्षिप्त प्रतिबद्धतापत्रमा कनकाई नदी, बिरिङ खोला, सन्काहा–सुरुङ्गा खोला


आफ्नै सरकार छान्ने उत्साह

काठमाडौँ । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि कार्यान्वयनको एक चरण पूरा हुन लाग्दैछ । सङ्घीय शासन प्रणालीअनुसार तीन तहका सरकारहरूमध्ये स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा भई उक्त


माओवादीका कर्मचारी नेता एमाले प्रवेश

बिर्तामोड । नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय कर्मचारी संगठन दुग्ध विकास संस्थानका केन्द्रीय सदस्य ओमकार खरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी खरेल


यसरी मतदान गरौँ

झापा । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ


मतपत्र छपाइ सकियो, सबै जिल्लामा आज ढुवानी भइसक्ने 

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आजसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका


मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिनसम्म पढाइ सञ्चालन नगर्न निर्देशन

बिर्तामोड । वैशाख ३० गते हुने पालिका चुनावका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । मतदान केन्द्र


शिवसताक्षीलाई सभ्य र समृद्ध नगर बनाउछौं : थोप्रा

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले बृहत र्याली सहित घरदैलो कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधे बजारबाट सुरु भएको र्याली वडा नं. ९ को विभिन्न स्थानहरुमा कोणसभा गरी दूधेमा आएर


अर्जुनधाराको पहिलो प्राथमिकता धनिपुर्जा वितरण हुनेछ : गोम्देन

अर्जुधारा । अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहीन र अव्यवस्थित बसोबासको समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्ने बताएका छन् । नेकपा एमालेबाट मेयर पदका प्रत्यासी गोम्देनले अर्जुनधारामा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]