चैत्र १६, २०८० शुक्रबार

स्थानीय चुनाव २०७९

झलनाथलाई टिकट दिएर गल्ती गरेछु : ओली

माई (इलाम) । एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई गत निर्वाचनमा उम्मेद्वार बनाएर गल्ती गरेको बताएका छन् । उनले अब यस्ता गल्ती नगर्ने बताए । अवका निर्वाचनमा मतदाता पनि


झापा गाउँपालिका एमालेको प्रतिबद्धतापत्र सार्वजनिक

सुरुङ्गा । नेकपा एमाले झापा गाउँ कमिटीले स्थानीय तहको निर्वाचन–२०७९ का लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । झापा गाउँपालिकामा एमालेको सरकार बनाउँने उद्घोषका साथ सार्वजनिक उक्त प्रतिबद्धतापत्रमा पूर्वाधार विकास,


भद्रपुरमा असारुलाई जिताउनुहोस्, काम गर्ने मान्छे हो : ओली

भद्रपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विरोधी, संविधान विरोधी, विकास विरोधीहरु एक्लै होइन एकै भएर आए नेकपा एमाले लड्न तयार रहेको बताएका छन् ।


हाम्रो जीत निश्चित छ : गोम्देन

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका बलदेव गोम्देन तामाङले आफुहरुको जीत सुनिश्चित रहेको बताएका छन् । अर्जुनधाराको –२ नम्बर वडामा मंगलवार आयोजित चुनावी कोणसभालाई सम्बोधन


उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न निर्वाचन आयाेगकाे निर्देशन

काठमाडाैं । निर्वाचन आयाेगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ । निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे । आयोगले


एमाले अध्यक्ष ओलीले आज झापाका चार स्थानमा सम्बोधन गर्दै

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली (आज) मंगलवार गृह जिल्ला झापा आउने भएका छन् । चुनावी अभियान अन्तर्गत ओली झापा आउने तय भएको हो ।


बाह्रदशीका मतदाता भन्छन्, एमालेले काम गर्न सक्नेलाई उम्मेद्वार बनायो

बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन्


‘बिर्तामोड फेरि लालकिल्ला बन्दैछ’

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोडको नगरप्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरभित्र निर्माण भएका सबै जेष्ट नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताएकी छिन् । बैशाख ३० गते


कनकाईमा एमालेको जीत निश्चित भइसक्यो : अग्नि खरेल

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एव्म झापा इञ्चार्ज अग्नि खरेलले नेकपा एमालेको शक्ति र एमालेप्रति जनताको लहर देखेर कांग्रेस माओवादी आत्तिएको बताएका छन् । एमालेसँग एक्लै चुनावमा भिड्न


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]