बैशाख ११, २०८१ मंगलबार

शिक्षा

फिदिम नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने

फिदिम। पाँचथरको फिदिम नगरपालिकाले आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो


त्रिदेवका विद्यार्थीले बनाए सेन्सरवाला डस्टबिन

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले बनाएको सेन्सर डस्टबिन एक कार्यक्रमका बीच प्रदर्शनी गरेको छ । बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज घतानीको अगुवाईमा


राष्ट्रिय रमणीय दुधेका विद्यार्थीले बनाए विद्युतीय गाडी

शिवसताक्षी । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडिको आज उद्घाटन गरिएको छ । शिवसताक्षी– ११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले


चैत १७ देखि हुने एसईई

काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।


सामुदायिक विद्यालयको बाल कक्षाको रेखदेख वडाबाटै गछौँ : वडाध्यक्ष वाग्ले

बुद्धशान्ति । झापाको बुद्धशान्ति वडा नंम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आप्mनो वडाका सामुदायिक विद्यालयका बालकक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरु भएको बताएका छन् । त्रिभुवन


अखिल क्रान्तिकारीले तोक्यो सातै प्रदेशको इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार सातै वटा प्रदेशमा इन्चार्ज तोकिएको छ । अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)


गेल्डकपको आयोजकले गर्यो विद्यालयहरुसँग छलफल

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक


‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’

विराटनगर । प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गर्नुभएको छ । मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै


स्ववियु निर्वाचन, यसकोे महत्व र भूमिका

तुलसीराम पौडेल  विद्यार्थीको हकहितको रक्षा गर्दै आम विद्यार्थीहरुको मागको सम्बोधन गर्नकाका लागि क्याम्पसमा प्रशासनलाई घचघचाउन, विद्यार्थीको विपक्षमा क्याम्पस प्रशासनले गरेको गलत निर्णयलाई स–प्रमाण विद्यार्थी माझ पुर्याउन, सो गलत निर्णयलाई सच्याउन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]