बैशाख ६, २०८१ बिहीबार

शिक्षा

शिवसताक्षीमै दिक्षान्त समारोह गर्ने पहिलो बन्यो भगवती मावि

शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले मंगलवार दिक्षान्त समारोह गरी स्काउटको बृत्तिविकासमा योग्यता पुगेका ५२ जना छात्रछात्रालाई नेपाल स्काउट


हजारौं फल भएको त्रिफला

‘समाज डिजिटल भयो भन्दैमा पुस्तकालयलाई कम आँक्नु हुन्न’ गगन ढकालझापा । झापा मेचीनगर– १० धुलाबारीमा वि.सं. २०५३ सालमा स्थापना भएको त्रिफला राष्ट्रिय पुस्तकालय रहेको छ । उक्त पुस्तकालयमा ५० हजार


एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् ।


‘अपाङ्गता ऐन–२०७४ को अक्षरस पालना हुनुपर्छ’

बिर्तामोड । झापा नेत्रहिन संघका कोषाध्यक्ष दिल कुमार राजवंशीले सरकारले अपाङ्गहरुको निम्ति बनाएको अपाङ्गता ऐन– २०७४ लाई अक्षरस पालन गर्नुपर्ने माग राखेका राखेका छन् । नेत्रहिन युवा संघ नेपालका झापा


अनेरास्ववियु झापाले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकार्षण पत्र पठाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका वडा


‘मेमोरी किङ’ को सुनौला सपना

कालिका खड्का काठमाडौँ (रासस) – ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा


सामुदायिक विद्यालयप्रती आकर्षण बढाउन बाल बचतमा अनुदान

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको वचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र


पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु


दिउँसो ज्याला मजदुरी, राति अध्ययन

विराटनगर । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]