चैत्र १६, २०८० शुक्रबार

शिक्षा

गुणस्तरीय शिक्षाका लागि बिराट र ग्लेसियरबिच सहकार्य

विर्तामोड । झापाको विर्तामोडमा रहेको बिराट ज्योती अंग्रेजी मावि र ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेज काठमाडौं बिच व्यवस्थापकीय सहकार्य हुने भएको छ । शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सहकार्य


त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो


नयाँ शैक्षिक सत्र १० महिनाको मात्र

काठमाडौँ । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने


जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

काठमाडौँ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ ।


आज वसन्त पञ्चमी, सरस्वतीको पूजा गरी मनाइँदै

विर्तामोड । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ  । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी


रोश्नीले जितिन सूर्योदय स्पीचको उपाधि

बिर्तामोड । सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन–२ को उपाधि बिर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा रोश्नी कार्कीले जितेकी छिन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको सहारा सूर्योदय स्पिच


एसईई परीक्षा राष्ट्रिय स्तरमै

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको


विद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

काठमाडौँ । विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६) हासिल नगरेकालाई मूल प्रमाणपत्र उपलब्ध नगराउन सिफारिस


गणित विषय अनिवार्य

झापा । पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ । शिक्षा, विज्ञान


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]