बैशाख १३, २०८१ बिहीबार

शिक्षा

ईलामको सरस्वति माविले धेरै आलटालपछि दियो आंशिक सूचना, सिडीमा नदिई ५५ सय राजश्व असुली

बिर्तामोड । ईलामको रोङ गाउपालिका–६ मा रहेको सरस्वति माबि रम्भ्याङले लामो समयको आलटालपछि आंशिक सूचना उपलब्ध गराएको छ । सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा समेत विद्यालयले सहजै सूचना


बिर्तामोडमा ८ महिनादेखि छोपेर राखिएको शालिक अनावरण गर्न आउदैछन् पूर्वराजा ज्ञानेन्द्र

बिर्तामोड । पछिल्लो समय राजतन्त्रको चर्को माग गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको मंसिर ७ गते काठमाडौंमा भव्य प्रदर्शनको तयारी गरिरहेका छन् । प्रसाईले काठमाडौंमा कार्यक्रम गरेको दुई दिनपछि पूर्व


भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित

भेरीगङ्गा (सुर्खेत) : कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित


एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

बिर्तामोड । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईका लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक


कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण


‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न माग

काठमाडौँ – सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले माग गरेको छ ।


इमान्दार शिक्षकको कथा ‘कौसीद’

काठमाडौँ, ३० असोज : केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको


शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो : गाउँपालिका महासङ्घ

काठमाडौँ, २६ असोज : गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाउनुभएको छ । अन्तर्राष्ट्रिय


पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

बेनी, २३ असोज – म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]