चैत्र १६, २०८० शुक्रबार

खेल

रोकियो नेपाल र कुवेतबीचको खेल

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो


एसिसी प्रिमियर कपको सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

बिर्तामोड । एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को


महिला फुटबल : गाईघाट सेमीफाइनल प्रवेश

बिर्तामोड । गाईघाट फुटबल क्लब उदयपुर झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड-१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल


 महिला फुटबल : ‘अल इन वान’ क्वाटरफाइनलमा प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगरपालिका-१० सैनिक बजारको ‘अल इन वान’ क्लबलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । शनिवार


खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा मुखिया सर्वसम्मत

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा


अर्जुनधारालाई कराते प्रतियोगिताको उपाधि

अर्जुनधारा । झापाको अर्जुनधारा प्रथम भिमले कप अन्तरपालिका जिल्ला स्तरीय कराते प्रतियोगिता–२०८० को विजेता बनेको छ । अर्जुनधारा –१ को भिमले कराते डोजोको आयोजनामा सम्पन्न भएको कराते प्रतियोगितामा ५ वटा


भद्रपुरमा वडास्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा ६ विजयी

भद्रपुर । भद्रपुर वडास्तरीय टी–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । भद्रपुर बलबस्टर्स क्लबको आयोजना भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९


एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

बिर्तामोड । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी


सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन

किमाथाङ्का । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]