बैशाख ८, २०८१ शनिबार

नेपाली जहाँ रहे पनि राष्ट्रियताका विषयमा एक हुन्छन् :देउवा

काठमाडौँ, जेठ ३१ गते । नेपाली काँग्रेसका साभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताउनुभएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा पेश गर्नुभएकाे नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।

उहाँले सुगौली सन्धिलगायतका दस्तावेजमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको बताउनुभयो ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार  २ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]