बैशाख १३, २०८१ बिहीबार

विर्तामोडमा बसमुनी छिर्यो स्कुटी

विर्तामोड । भर्खरै पूर्व–पश्चिम राजमार्गको विर्तामोड क्षेत्रमा सवारी दुर्घटना भएको छ । विर्तामोड –१ भगवान चोकमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएका छन् ।

सार्वजनिक बसको अगाडि भागबाट स्कुटी पसेको छ । स्कुटीमा सवार दुई महिलालाई अस्पताल लगिएको छ भने स्कुटी पूर्ण रुपमा क्षति भएको छ । घटना बारे सबै विवरण आइनसकेको ट्राफिक कार्यलयले जनाएको छ । #अपडेट

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]