चैत्र १५, २०८० बिहीबार

महासचिवमा मैनाली निर्वाचित

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुन कुमार मैनाली विजयी भएका छन् । २६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।

लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका उम्मेद्वार थिए ।

# अपडेट

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]