चैत्र १५, २०८० बिहीबार

गाउँले होटल सञ्चालक मृत्यू प्रकरण : नातामा भाञ्जा भनिने नियन्त्रणमा

विर्तामोड । गाउँले होटल विर्तामोडका सञ्चालक तिलक निरौलाको रहस्यमय मृत्यू पछि सोधपुछका लागि प्रहरीले आफन्त सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नातामा भाञ्जा पर्नेलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । प्रहरीका अनुसार उनीहरुलाई सोधपुछका लागि मात्र बोलाइएको हो । गत शुक्रवार ति भाञ्जालाई भेट्न भन्दै निरौला निस्किएका थिए । परिवारले भेट्न गएकै आधारमा नियन्त्रणमा लिएको छ । होटल सञ्चालक निरौला आइतवार विहान चारआली स्थित जंगल क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]