बैशाख ७, २०८१ शुक्रबार

झापामा आज २८ जना डिस्चार्ज, २१३ जना संक्रमित थपिए

विर्तामोड । झापामा आज थप २१३ जनाका कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमण दमकमा ४४, मेचीनगरमा ३६ र विर्तामोडमा २९ जनालाई भएको छ । आज अर्जुनधाराका ५२ वर्षीय पुरुषको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज २८ जना डिस्चार्ज भएका छन् । उपचाररत उनीहरु निको भइ घर फर्किएका हुन् । अब, निको हुन २४ सय ६४ जना छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]