बैशाख १३, २०८१ बिहीबार

इलामका प्रभावशाली नेता शंकरको निधन

इलाम । नेकपा एमाले इलामका प्रभावशाली युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण आज विहान निधन भएको छ ।

उनलाई गत हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगरमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शंकर इलाममा राजनीतिक एवम् सामाजिक क्षेत्रका अगुवा हुन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]