चैत्र १५, २०८० बिहीबार

विएण्डसीमा ओपीडी अन्तर्गतका सेवा पुनःसुचारु

विर्तामोड । विएण्डसी अस्पतालले असार १ गतेदेखी विगतमा जस्तै गरि उपचार सेवा सञ्चालन गर्ने जनाएको छ । कोभिड महामारीका कारण रोकिएका कतिपय सेवा समेत मंगलवारदेखी पुनःसञ्चालनमा ल्याउने बताइएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै ओपीडी अन्तर्गतका सबै सेवा शुरु गरिएको सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनले कोरोना संक्रमण दर घट्दै जनजीवन सामान्य तर्फ गएको उल्लेख गर्दै उपचार सेवालाई सहज बनाउन ओपीडी अन्तर्गतका सेवा थालिएको बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]