बैशाख ६, २०८१ बिहीबार

झापाका आज : १५४ मा कोरोना, १५० जना डिस्चार्ज

विर्तामोड । झापामा आज थप १५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ३८ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार थप २ जना संक्रमित पुरुषको मृतयू भएको छ । उनीहरु अर्जुनधारा र हल्दिवारीका संक्रमित हुन् । कोरोनाबाट मृत्यू हुनेको संख्या ३०२ पुगेको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

यस्तै, आज १५० जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय ४२ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]