बैशाख ७, २०८१ शुक्रबार

एमाले झापाको युवा, विधार्थीबाट सदस्यमा समर्पण र उमेश निर्वाचित

बिर्तामोड ।

बिर्तामोड । नेकपा एमाले झापाको युवा, विधार्थी र खेलकुद क्लस्टरबाट सदस्यमा समर्पण खतिवडा र उमेश खतिवडा निर्वाचित भएका छन् । समर्पणले ३२२, र उमेशले २८६ मत पाएका छन् ।

सो क्लस्टरमा २ जनाका लागि ६ जना निर्वाचनमा सहभागी थिए । मत परिणाम अनुसार डिगम पराजुली ११७, पर्वत भण्डारी २५९, राजकुमार थापा२७८ र शम्भु भण्डारीले १०५ मत प्राप्त गरेकाको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : माघ १, २०७८ शनिबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]