चैत्र १६, २०८० शुक्रबार

मेचीनगर खुल्लाबाट प्रसाई र राई निर्वाचित

बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला सदस्य पद्मा मेचीनगर खुल्ला तर्फबाट चन्द्र प्रसाई र देवकुमार राई निर्वाचित भएका छन् । प्रसाईले ३१२ र राईले ३०३ मत प्राप्त गरे ।

खुल्लामा राजु कार्कीले २२६, ठाकुर प्रसाद शिवाकोटीले १५३, सन्तोष आचार्यले १४८, हरि घिमिरे ११२, तिलक न्यौपाने ७० र चेतबहादुर राउतले ५० मत प्राप्त गरे । यस्तै, प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) मा भुपाल शिवाकोटी निर्वाचित भएका छन् । उनले ३४४ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी शान्तिप्रसाद सापकोटाले २३१ र कनक बहादुर कार्कीले १०२ मप प्राप्त गरे ।

प्रकाशित मिति : माघ २, २०७८ आईतबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]