बैशाख ७, २०८१ शुक्रबार

दमकमा एमाले मेयर उम्मेदवारमाथि दुर्व्यवहार प्रयास

झापा– झापा दमक नगरपालिकामा नेकपा एमाले नगर प्रमुखकी उम्मेदवार गीता अधिकारीमाथि दुव्र्यवहार प्रयास भएको छ ।

बिरामी हेर्नका लागि गएकी अधिकारीलाई नियोजित प्रचारका लागि सत्ता गठबन्धनका युवाहरुले दुर्व्यवहार गरेका हुन् । बिरामी अधिकारीका गाडी चालककी आफ्नै दिदी हुन् ।अधिकारीमाथि भएको दुर्व्यवहारको भिडियो बनाएर गठबन्धनका कार्यकर्ताले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । स्थानीयले भने अधिकारीलाई नै साथ दिएका थिए ।

गठबन्धनका नेताहरु भने सुकुम्बासी वस्तीमा धनीपूर्जा दिने भन्दै रातबिरात हिँड्ने गरेको एमाले दमकले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]