बिर्तामोड । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट झापाका ९ जना विद्यार्थी नेताहरु विभिन्न पदमा निर्वाचित भएका छन् । हालै सम्पन्न महाधिवेशनबाट झापाबाट ९ जना नेताहरु निर्वाचित भएका हुन् । झापाबाट
बिर्तामोड । चिनियाँ राजदुत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ । आज विहान बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङ्गले सहयोगका लागि प्रतिवद्धता जनाउनुभयो
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात
बिर्तामोड । जनकल्याण आधारभुत विद्यालय महाभारामा विद्यार्थीहरुलाई पुरस्कार वितरणसँगै शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज विद्यालयमा आयोजित कार्यक्रमका बीच पुरस्कार वितरणसँगै अभिभावक संघ गठन गरिएको प्रधानाध्यापक चन्द्रप्रसाद भट्टराईले
अम्बिका भण्डारी झापा । मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उहाँले कार्यालयमा रहँदा कुर्सी प्रयोग गर्नु
बिर्तामोड । कर वृद्धिको विरोधमा झापाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आज पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले कर वृद्धिको विरोधमा पसल बन्द गरेर आन्दोलन सुरु गरेको घोषणा गरेका छन् ।
कनकाई सेरोफेरो झापाको कनकाई नगरपालिका जिल्लाका अन्य पालिकाहरुभन्दा पृथक छ, किनभने कनकाई बन्द निषेधित पालिका हो । कनकाईको पहिचानका रुपमा रहेको बन्द निषेधित क्षेत्र स्थानीय राजनीतिक दल, नागरिक समाज, स्थानीय
बिर्तामोड । झापाको बितामोड नगरपालिकाले हरेक वर्ष भोग्दै आएको फोहोर व्यवस्थापनको समस्या अहिले सुनसान जस्तै छ । फोहोर उठाउनेले उठाइरहेका छन्, व्यवस्थापन गर्नेले गरिरहेका छन् । जसका कारण समस्या बाहिर
बिर्तामोड । बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमको तयारी पुरा भएको छ । गोर्खा फाउण्डेशन नेपालले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । गव वर्षबाट