बिर्तामोड । आज साँझ आएको हावाहुरीले झापाको बाह्रदर्शी –७ बत्तिसविगा क्षेत्रमा लगाएको केरा खेतीमा ठुलो क्षति पुगेको छ । ४० विगाभन्दा धेरै क्षेत्रफलमा लगाइएको केरा खेतीमा लाखौंको नोक्सान भएको छ
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले विरामीहरुका लागि नि:शुल्क अक्सिजन मेसिन उपलब्ध गराउदै आएको छ । कोभिडपछि गाउँपालिकाले बाह्रदशीका बासिन्दालाई लक्षित गरेर उक्त सेवा उपलब्ध गराइरहेको गाउँपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले
बिर्तामोड । लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी १ मा रहेको अमृत माविका विपन्न विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । गरिव तथा विपन्न ४९६ जना विधार्थीलाई न्यानो कपडा वितरण गरिएको
झापा । झापाको अदुवा खोला सिँचाइ आयोजनामा किर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित ३ जनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५
बिर्तामोड । झापाको बाह्रदशी ५ फुलबारीमा शनिवार साँझ पुरानो रिसिवीका कारण विवाद हुँदा एकको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने २६ वर्षीय मान कुमार राजवंशीले पुरानो रिसिवीका कारण सोही
बिर्तामोड । नेताहरुको सामुन्ने जनवादी नृत्य प्रस्तुत गर्दै नेकपा एमाले बाह्रदशी गाउँकमिटीले आज देउसीभैलो कार्यक्रमको समापन गरेको छ । औपचारिक भाषण कार्यक्रममा मात्रै सिमित हुने पार्टीको कार्यक्रमलाई बाह्रदर्शीले अन्तिममा नेताहरुलाई
बिर्तामोड । तिहार नजिक आइरहेको बेला झापा बाह्रदशी –६ को कुमालबस्ती दियो, पाला र धुपौरोले भरिभराउ छ । आगनदेखि बाटोसम्म माटोबाट बनाइने दियो पालाहरु सुकाइरहेको देख्न सकिन्छ । घामले पनि
बिर्तामोड । नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको तेश्रो पूर्ण बैठक मोरङ जिल्लाको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनमा आज सम्पन्न गरेको छ । सो बैठकमा वार्षिक कार्ययोजनाहरु सार्वजनिक गरिएको अध्यक्ष
बिर्तामोड । गत जेठ १५ गतेदेखि हराइरहेका २१ वर्षीय राजेश हजामको टाउको र हड्डीहरु (कंकाल) फेला परेको छ । बाह्रदशी –७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा फेला परेको